वि.सं: कात्तिक १०, २०८२

सार्वजनिक सेवा वडापत्र

क्र.स

सेवाको किसिम

सेवाको संक्षिप्त विवरण

शाखा

जिम्मेवार अधिकारी

अवधि

दस्तुर

अनुगमन गर्ने अधिकारी

कैफियत

१.

कानुनी  राय सम्बन्धि

कानुनी राय प्रदान  गर्ने सन्दर्भमा फाइल अध्ययन गरी मुख्य न्यायाधिवक्ता ज्यू समक्ष पेश गर्ने र सम्बन्धित कार्यालयमा कानुनी राय उपलब्ध गराउने

कानुन राय प्रतिरक्षा

मुख्य न्यायाधिवक्ता

१५ दिन भित्र

निशुल्क

कार्यालय प्रमुख

 

२.

लिखित जवाफ पेश सम्बन्धी

प्रदेश सरकार वा प्रदेश सरकार अन्तरगतका कार्यालयहरु उपर परेका मुद्दाको लिखित जवाफ सम्बन्धित अदालतमा पेश गर्ने

कानुन राय प्रतिरक्षा

सहायक न्यायाधिवक्ता

रीत वेरीतको हेरी हदम्याद भित्र

निशुल्क

कार्यालय प्रमुख

 

३.

अदालतमा बहस पैरवी सम्बन्धी

मुख्य न्यायाधिवक्ता ज्यूले तोकिदिएको मुद्दामा अदालतमा उपस्थित भई प्रतिरक्षा गर्ने

सचिवालय

तोकिएको अधिकृत

पेशीको दिन

निशुल्क

कार्यालय प्रमुख

 

४.

प्रशासकीय कार्य सम्बन्धी

कार्यालयको प्रशासन सम्बन्धी काम चुस्त दुरुस्त र प्रभावकारी रुपमा सम्पन्न गर्ने

प्रशासन

यथा समयमा

 

निशुल्क

कार्यालय प्रमुख

 

५.

आर्थिक प्रशासन सम्बन्धी

आर्थिक प्रशासन सम्बन्धी काम चुस्त दुरुस्त रुपमा जिम्मेवारी पूर्वक सम्पन्न गर्ने

आर्थिक  प्रशासन

लेखापाल

कागजपत्र पूरा गरी ल्याएमा सो को केही दिनमा

निशुल्क

कार्यालय प्रमुख

 

 

६.

फिराद पत्रदायर गर्ने, पुनरावेदन गर्ने, दो.पा. निवेदन गर्ने, पुनरावलोकन निवेदन

प्रदेश सरकारसंग सरोकार राख्ने सार्वजनिक सरोकारको विषयमा फिरादपत्र दायर गर्ने, पुनरावेदन गर्ने, दो.पा. गर्ने, पुनरावलोकन गर्ने सम्बन्धमा ।

कानून राय प्रतिरक्षा

सम्बन्धित शाखाका शाखा अधिकृत

कागजातको रीत पुगि आएको हदम्याद भित्र

 

कार्यालय प्रमुख

 

 

७.

सूचनाको हकको कार्यान्वयन

सूचनाको हक प्रयोग गरी सूचना माग गरेको सम्बन्धमा

सूचना शाखा

सूचना अधिकारी

सूचना मागको प्रवृति हेरी तत्कालै वा कानूनले तोकिएको म्याद भित्र

१० पेज सम्मको सूचना भएमा निशुल्क र सो भन्दा माथी माथी प्रतिपेज रु. ५ का दरले

कार्यालय प्रमुख